बर्दिवासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समितिको प्रदर्शन
निरन्जन कुमार साह
बर्दिवास ,भदौ २६ गते
महोत्तरीको बर्दिवासमा लघु वित्तीय संस्था विरुद्ध संघर्ष समितिले लघु वित्तीय संस्थाको विरुद्धमा प्रदर्शन गरेका छन् ।
'बाँचौ ,बाचाऔं र अघि बढौ, लघु वित्तीय संस्थाहरुको ज्यादतिको विरुद्धमा एकजुट होऔ' भन्ने नाराका साथ समितिले प्रदर्शन गरेका छन् ।
नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर ,लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनाह गर ,आमगरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर ,आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर ,समाजवादी अर्थतन्त्र विकास गर लगायतका माग राखी उनीहरुले प्रदर्शन गरेका हुन् ।
संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा उक्त प्रदर्शन भएको हो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments