गौशालामा खाल्डोमा जमेको पानीमा डुबेर रानाको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-05-31 B.S.)

4992 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला ,भदौ ३१ गते

महोत्तरीको गौशालामा खाल्डोमा जमेको पानीमा डुबेर एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको  बर्दिवास नगरपालिका वडा न.६ बस्ने ४५ वर्षीय रत्न बहादुर राना रहेका छन् । उनको गौशाला नगरपालिका वडा न.१२ जंगल टोल स्थित रहेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । 

राना बिहिबार बिहान देखि बेपत्ता थिए । उनको शुक्रबार (आज ) करिब ३ बजेतिर जमेको पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयहरुले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।घटनाको मुचुल्का गरि शव पोस्टमार्टमको लागि जलेश्वर पठाउने तयारि भईरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

राना गौशाला नगरपालिका वडा न.१२ स्थित रहेको बुध पशुपालनमा काम गर्दथे । जसको संचालक तिलक बहादुर योन्जन हुन् ।

साथै यो भन्दा अगाडी पनि २ जनाको त्यस खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको स्थानीयहरुले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले