बाराको कलैयामा रेडियो बाराको उद्घाटन

4 वर्ष पहिले प्रकाशित

(2079-06-01 B.S.)

3497 पटक देखिएको

उपेन्द्र पासवान

बारा , असोज १ गते

गढीमाइ ब्रोडकास्ट कम्पनी प्रा. लि. द्वारा संचालित रेडियो बारा १०६.६ मेगाहर्ज  तराई बासीको ढुक - ढुकि रेडियो बारा हामी सबैको साहारा भन्दै रेडियोको उद्घाटन  भएको हो ।

रेडियो बारा १०६.६ मेगाहर्जको मेनेजिङ डाइरेक्टर रमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल रहेका थिए ।

विशिष्ट अतिथी बारा प्रहरी प्रमुख होबिन्द्र बोगटी, सशस्त्र प्रहरी बाराका प्रमुख राजेन्द्र थापा, पत्रकार महासङ बाराका अध्यक्ष रेशम तिवारीको रहेका थिए । अतिथि माओवादी केन्द्र कलैयाका नगर अध्यक्ष मुकेश साह, लोसपाको नेता जयप्रकाश साह, लोसपाको युवा नेता डा. कमरुलाह अन्सारी, अधिवक्ता एकरामुल हक अन्सारी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका सदस्य नरेन्द्र तिवारी, रेडियो कर्मी, विभिन्न मिडियाका पत्रकारहरु लगायतको विशेष उपस्तिथि रहेको थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले रिबन काटी रेडिको उदघाट्न गर्नुभएको थियो  । सत्य तथ्य समाचार सम्प्रेषण गर्न र समाजमा भएको घटनाहरु उजागर गरि सम्बन्धित निकाय सम्म पुर्याउन आवाज बिहिनहरुको आवाज बन्नको लागि सफलताको शुभकामना सहित आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले