संविधान दिवसको अवसरमा बाल संजालद्वारा सडक नाटक सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-06-03 B.S.)

3792 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला ,असोज ३ गते

महोत्तरीको गौशाला नगरपालिकामा संविधान दिवसको अवसरमा नगर स्तरीय बाल संजालद्वारा सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।
गौशाला नगरपालिका वडा न.५ घैला बजार स्थित सोमबार बाल संजालद्वारा सडक नाटक गरिएको हो  ।

कार्यक्रममा बाल हिंसा ,छोरीलाई शिक्षा जरुरि जस्ता विषयलाई केन्द्रित गरि बालबालिकाहरुले नाटक प्रस्तुत गरेका थिए  ।

कार्यक्रमको मूल नारा छोरा छोरी दुबैलाई समान व्यवहार गरौ रहेको थियो  ।

नगर स्तरीय बाल संजाल गौशालाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनले आर्थिक सहयोग र सामुदायिक परिवार कल्याण संघ (सिएफडब्लुए ) ले समन्वय गरेको हो  । त्यस्तै कार्यक्रममा  गौशाला नगरपालिका वडा न .५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,संजालका सदस्यहरु, सिएफडब्लुए प्रतिनिधिहरु र विभिन्न बालबालिकाहरुको सहभागिता रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले