संविधान दिवसको अवसरमा औरहीमा दिप प्रज्वलन कार्यक्रम

4 वर्ष पहिले प्रकाशित

(2079-06-03 B.S.)

3584 पटक देखिएको

निरन्जन कुमार साह

औरही ,असोज ३ गते  

महोत्तरीको औरही नगरपालिकामा संविधान दिवसको अवसरमा दिप प्रज्वल कार्यक्रम सम्पन्न भएको छ ।

औरही नगरपालिकाको आयोजना र औरही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहालको नेतृत्वमा सोमबार दिप बालेर र नेपालको झन्डा फहराएर संविधान दिवस मनाइएको छ ।

२०७२ साल असोज ३ गते जारि भएको संविधान उपलक्ष्यमा  प्रत्येक वर्ष मनाउदै आइरहेकोमा यस वर्ष पनि मनाइएको हो ।  

कार्यक्रममा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले