गृह मन्त्रि साहद्वारा सुधार गृह निरीक्षण

4 वर्ष पहिले प्रकाशित

(2079-06-06 B.S.)

4694 पटक देखिएको

ममता शर्मा 

गौशाला ,असोज ७ गते

मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित निर्माणाधीन लागु औषध दुर्व्यसनी सुधार केन्द्रको निरीक्षण गरेका छन् ।

शुक्रबार गृह मन्त्रि साहले निरीक्षण गरेका सुधार गृहको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको मन्त्रालयका प्राविधिक इन्जिनियरले जानकारी दिए । सुधार गृह निर्माणको लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएकोमा ८५ लाखमा टेन्डर परेको उनले बताए । एस. टि. कन्स्ट्रक्सनले यसको निर्माण जिम्मा लिएको हो । जसमा प्लास्टर ,तेश्रो तल्ला निर्माण कार्य भईरहेको छ । करिब ३ महिना भित्र निर्माण कार्य सम्पन्न हुने उनले बताए ।

अब केहि प्रतिशत मात्र काम गर्न बाकी रहेको यो सुधार गृह मन्त्रि साहले २०७८ साल माघ २७ गते शिल्यान्यास गरेका थिए । महोत्तरीमा लागु औषध सेवनकर्ता बढ्दै गएकोमा उक्त सुधार केन्द्रले कुलतमा फसेकालाई पुन : लागु औषध मुक्त जीवनमा फर्काउने अभिप्रायका साथ सुधार गृह खुल्न लागेको मन्त्रि साहले बताए । यस सुधार गृहको संचालन पश्चात लागु औषध दुर्व्यसन छोडाउन अन्य जिल्ला धाउने समस्या नरहने उनले बताए । आवश्यक परेमा थप बजेट यसको लागि विनियोजन गरिने र वेटिंग हल ,भान्छा घर ,बस्ने घर छुट्टै निर्माण हुने उनले बताए ।

साथै सुधार गृहको नाम सहिद शेखर स्मृति सुधार गृह रहने मन्त्रि साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले