स्वतन्त्र उम्मेदवार यादव माओवादी पार्टीमा प्रवेश

4 वर्ष पहिले प्रकाशित

(2079-06-08 B.S.)

4523 पटक देखिएको

बिरगंज,

असोज ,०८ 

पुर्व जनता समाजवादी पार्टी तथा विरगंज वार्ड न. १८ का स्वतन्त्र उम्मेदवार नरेश यादवलाई नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य रहबर अन्सारीको पहलमा माओवादीमा प्रवेश गरेका छन् ।

शनिबार प्रचण्ड निवसमा खुमलटार आयोजित कार्यक्रममा उनिहरुलाई नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा खादा र माला लागाएर स्वागत गरेका छन् । अब बिरगंजमा माओवादी पार्टी प्रति जनताको आकर्षक बढेको छन् । बिरगंज वार्ड न :१८ निवासी पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार नरेश यादव र लालबाबु र नेपाली काग्रेसका पन्नालाल पटेल, सोनालाल पटेल र रकेश यादव लगायतका नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।

सथै पार्टी प्रवेश गर्ने क्रममा पार्टीका नेताहरु नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव मातृका प्रसाद यादव, स्थाई समिति सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य रहबर अन्सारी ,बिरेन्द्र यादव,तेक बहादुर शाक्या र मधेश प्रदेश सदस्य सलाउदिन अहमद , किसमोहन यादव सहभागीता  रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले