जानकी एकेडेमीक हस्पिटल प्रालिमा नेपाल सरकारद्वारा संचालित आमा सुरक्षा कार्यक्रम निशुल्क सुचारु 

4 वर्ष पहिले प्रकाशित

(2079-06-08 B.S.)

5499 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला ,असोज ८ गते 

जानकी एकेडेमीक  हस्पिटल  प्रालिमा नेपाल सरकारद्वारा संचालित आमा सुरक्षा कार्यक्रम निशुल्क सुचारु भएको छ ।

जानकी एकेडेमीक  हस्पिटल  प्रालिले महोत्तरीको क्षेत्र नम्बर४  अन्तर्गत अनेक तरहका सेवा सुविधा सुचारु गर्दै आइरहेको छ ।

२०७८ सालमा जनता  समाजवादी पार्टीका अध्यक्ष  उपेन्द्र यादवको हातबाट    समुद्घाटन   भइ  आजसम्म अनेक सेवा सुविधा सुचारु हुदै आइरहेको छ । 

शनिबार देखि आमा सुरक्षा कार्यक्रम पनि निशुल्क  रुपमा संचालन  हुने पुर्व स्वास्थ्य राज्य  मन्त्रि डा. सुरेन्द्र यादवले जानकारी दिए ।

महोत्तरीको  क्षेत्र नम्बर १ को लागि  बर्दिबास ,  क्षेत्र न. २ को लागि  जनकपुर ,क्षेत्र न.३ को लागि जलेश्वरमा स्वास्थ्य सेवा सुविधा उपलब्ध भएपनि   क्षेत्र न. ४ सेवाबाट  बन्चित भएको कारणले जानकी एकेडेमिक हस्पिटल  प्रालिले अनेकौ सेवा सुविधा थोरै  शुल्कमा  यहाँका जनसमुदायलाई सेवा  दिने उद्देश्य बोकी आगाडी बढिरहेका छन् ।

सोनमा  गाँउपालिकाको पुर्व  अधक्ष्य  राजकुमार यादवको संयोजकत्वमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा पुर्व स्वास्थ्य राज्य मन्त्रि डा. सुरेन्द्र यादव , पुर्व कानुन तथा राज्य मन्त्रि सरोज कुमार सिंह र  विभिन्न  पालिकाहरुको नगर प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष ,  स्वास्थ्य शाखाको  अधिकृत , प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले