इलाका प्रहरी कार्यालयद्वारा गौशालाको धार्मिक स्थलमा सरसफाई (फोटो फिचर )

4 वर्ष पहिले प्रकाशित

(2079-06-10 B.S.)

3989 पटक देखिएको

ममता शर्मा

गौशाला ,असोज १० गते

महोत्तरीको गौशालामा इलाका प्रहरी कार्यालय गौशालाले सरसफाई कार्यक्रम गरेको छ ।

गौशाला नगरपालिका वडा न.५ स्थित सरसफाई अभियान अन्तर्गत जल्पा माई मन्दिर ,दुर्गा मन्दिर ,निगौल चोकको दुर्गा मन्दिर ,राम जानकी मन्दिरमा सोमबार इलाका प्रहरी कार्यालय गौशालाको आयोजना र रेडियो जुनतारा १०३.४ मेगाहर्जको सहकार्यमा सरसफाई गरिएको छ ।

चाडपर्वहरु नजिकिए सँगै बजारमा फोहोरमैला बढेको तथा सरसफाई सम्बन्धि जनसमुदायमा सचेतना जगाउने उद्देश्यले सरसफाई गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा  प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दए 

मिश्रले भने ,"हिन्दुहरुको महान चाड दशैँ ,दिपावली तथा छठ पर्व नजिकिएकोले बजार धेरै फोहोर र वातावरण दुषित हुने भएकोले हरेक नागरिकले आफ्नो कर्तव्य आफ्नो घर अगाडिको सरसफाई आफैले गरि स्वच्छ अभियान चलाउनुपर्छ । समाजका अगुवाहरु, संचार कर्मी ,सुरक्षा कर्मी ,नेपाल सरकारका कर्मचारीहरुले सार्वजनिक स्थल मठ मन्दिर ,पाटी पौवा ,मस्जिद जस्ता धार्मिक स्थलहरुमा कम्तिमा महिनामा एक पल्ट सरसफाई गर्नु जरुरि छ । अनि मात्र बन्छ स्वच्छ गौशाला ,हरियो गौशाला ।"

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रंजन मिश्रको संयोजकत्वमा गरिएको सरसफाई कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ क वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,रेडियो जुनताराका संचालक निरन्जन कुमार साह ,रेडियोका सहकर्मीहरु र विभिन्न प्रहरी जवानहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले