इलाका प्रहरी कार्यालय गौशालाद्वारा चोरी भएको मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण , स्थानीयद्वारा आभार व्यक्त
निरन्जन कुमार साह
गौशाला , असोज ११ गते
महोत्तरीको गौशालामा चोरी भएको मोबाइल इलाका प्रहरी कार्यालय गौशालाले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । मंगलबार इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक रंजन मिश्रले चोरी भएर खोजतलाश गरि फेला परेको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएका हुन् ।
गौशालामा विभिन्न समय र स्थानबाट हराएका १६ ओटा स्मार्ट फोन हराएको केहि समय पश्चात फेला पारेर १६ जना मोबाइल धनीलाई बुझाइएको हो ।
ति व्यक्ति हरुले दिएको उजुरीको आधारमा विभिन्न स्थान र समयमा मोबाइल फेला पारिएको प्रहरी निरीक्षक रंजन मिश्रको भनाइ छ ।
हराएको मोबाइल सकुसल आफ्नो हातमा पाउदा अत्यन्तै खुशी व्यक्त गर्दै शिक्षक महासंघका उपाध्यक्ष महाविर सिंह कुशवाहाले भने, "मोबाइलमा दुनिया बसेको छ । यो हराएपछी विभिन्न कुराहरु पनि हराउने र समस्या सिर्जना हुन्छ । मलाई यो मोबाइल भेटिन्छ भन्ने आशै थिएन तर आज यसलाई मैले प्राप्त गर्दा एकदमै खुसि लागेको छ ।"
साथै प्रहरी निरीक्षक रंजन मिश्र आएपछी गौशाला नगरपालिकाको परिस्थिति नै परिवर्तन भएको र यहाँ शान्ति सुरक्षा समेत कायम भएको उनले जिकिर गरे ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments