श्रीमान पक्राउ श्रीमतीको हत्या आरोपमा
असोज, १२
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।मंगलबार ३२ वर्षीया श्रीमती दुलारी सदाको हत्या गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ मुसहर टोलका रेबिया सदालाई प्रहरीले पक्राउ गरेको हो ।
लागु पदार्थ सेवन गरी रेबियाले आफ्नो श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार दुलारीको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले दुलारीको श्रीमानलाई मंगलबार पक्राउ गरेको हो ।
घटना स्थलबाट हत्या गर्न प्रयोग गरिएको ढुंगाको सिलौटो र वियरको बोतल बरामद गरि ज्यान सम्बन्धि कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments