गौशाला बजारमा दशैंका लागि खसी –बोका किन्नेको भिड
गणेश कुशवाहा ।
विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ।
महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको गौशाला वडा नं. ५ स्थित खसी –बोकाहरुको बजारमा खसी–बोकाहरु किन्ने मानिसहरुका भिड लागेको छ । महोत्तरी भरिकै प्रख्यात बजारको रुपमा चिनिने एक मात्र बजार गौशाला बजारमा दशैं लाग्ने वित्तिकै गौशाला बजारमा खसी–बोका बजार सुरू भएको हो ।
दशैं मेलामा वली चढाउनका लागि खसी–बोका अत्याधिक बिक्री हुने गरेको छ । जिल्लामै एक मात्र बजार भएको हुनाले खसी–बोकाको मुल्य प्रति गोटा पाँच हजार देखि ३० हजार सम्म बिक्री वितरण हुँदै आएको किसानहरुले जानकारी दिए ।
पछिल्लो समय देखि नै गौशाला नगरपालिका , बर्दिवास नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका ,सम्सि गाउँपालिका, सोनमा गाउँपालिका,मनरासिसवा नगरपालिका ,बलबा नगरपालिका लगायत महोत्तरीको प्राय जसो सबै गाउँपालिका र नगरपालिकामा किसानहरुले व्यावसायिक रूपमा पालेका खसी बोकाहरु गौशाला बजारहरुमा बिक्री वितरण गरेर दशैं खर्च जुटाउन थालेका छन् ।
महोत्तरीको व्यावसायिक रुपमा पशुपालक किसानहरुले बाख्रा पालन गरी खसी बोकाको उत्पादन गरी गौशाला बजारमा बिक्री वितरण गर्दै आएका छन् । यस गौशाला बजारबाट बिक्री वितरण भएको खसी–बोकाहरु ठुला-ठुला व्यापारीहरुले दशैका लागि काठमाडौं, पोखरा, बनेपा, धुलिखेल लगायतका क्षेत्रहरुमा निर्यात गर्ने गरिएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments