गौशाला नगरपालिकाको नगर प्रहरीले गरे दुर्घटना रोकथामको लागि यस्तो व्यवस्था

4 वर्ष पहिले प्रकाशित

(2079-06-21 B.S.)

4978 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , असोज २१ गते

महोत्तरीको गौशाला नगरपालिकाको नगर प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न बीच रोडमा ड्रमलाई काटेर राखेका छन् ।  गौशाला नगरपालिका वडा न.४ सुर्ती विकास चौकको गोलचक्कर स्थित वर्षेनी ४-५ ओटा सवारी दुर्घटना हुने गरेको छ ।  सवारी साधन अनियन्त्रित भएर दुर्घटना हुने गरेको छ ।  यहि आ.व.मा त्यस ठाउँमा २ ओटा दुर्घटना भईसकेको छ ।  त्यसैले त्यसलाई रोकथाम गर्नको लागि ड्रम राखिएको गौशाला नगरपालिकाको नगर प्रहरी प्रमुख टेक बहादुर लामाले जानकारी दिएका छन् । 

उनले गौशाला नगरपालिकामा यस्तो जोखिममा रहेको अन्य सडकलाई पनि चाडै व्यवस्थित गरिने जानकारी दिएका छन् ।  साथै उनले गौशाला नगरपालिका ,इलाका प्रहरी कार्यालयसंग समन्वय गरि नगर भरिको फोहोरलाई पनि व्यवस्थापन गर्ने बताए ।  त्यसको लागि सबैको साथ र सहयोगको आवश्यकता पर्ने उनको भनाई छ । 

त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले नगर प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो कार्यहरु निरन्तर संचालन गरिरहन आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले