गौशालामा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते
निरन्जन कुमार साह
गौशाला , असोज २३
महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् ।
आइतबार गौशाला नगरपालिका वडा न.१ वडा कार्यालय स्थित सडक खण्डमा गौशाला बाट चिनीमिल तिर जादै गरेको बा.८७ प.९६७ र प्रदेश -०३ -०२ -००६ प.०८२८ न. मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । तीव्र गतिमा गइरहेका दुबै मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किदा सडक छेउमा उभीरहेका एक वृद्धलाई समेत ठक्कर लागेको छ । वृद्ध गौशाला १ निवासी चित्र पोखरेल ( प्रोहित ) को एउटा खुट्टा काटिएको छ ।
दुर्घटनामा एक मोटरसाइकल चालक युवक गम्भीर घाइते भएका छन् ।अर्को मोटरसाइकल चालक सवारी लिएर फरार भएको स्थानीयले बताए ।
दुर्घटनाबाट घाइते दुबैलाई उपचारको लागि वर्दिबास लागिएको र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments