जसपाका अभिषेक यादवको चुनावि मैदानमा ठुलो चर्चा 

4 वर्ष पहिले प्रकाशित

(2079-07-04 B.S.)

6799 पटक देखिएको

नबिन निर्भय यादव 

सप्तरी –४ (ख) बाट जसपाका अभिषेक यादवले  उम्मेदवारी दिन बितिकै बोदेबरसाईन नगरपालिकामा युवाहरूमा खुशी छाएको  छ।

निर्वतमान सांसद समेत रहेका यादवले  सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट जसपा एमाले गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन  । यादव क्षेत्रका नेता कार्यकर्ता तथा समर्थक सहित सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगि उम्मेदवारी दर्ता गराएका थिए । 

२०७४ को निर्वाचनमा उनी सप्तरी ४ (ख) मा कांग्रेसका जिल्ला नेता विबेकानन्द झालाई पराजित गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

२०७४ मा निर्वाचित भए पश्चाताप नगरपालिकालाई  स्वर्ग नगरि  कसरी बनाउने , बिषय लिएर चिन्तित हुँदै गएका थिए । संघीय देखि प्रदेश सम्म बोदबरसाईन नगरपालिकाको  गुनगान गर्दै, केही वर्ष पश्चात सडक निर्माण तिर जोड दिएको थियो।  उनको योगदान प्रति बोदबरसाईन नगरपालिकाको युवाहरू बिकास प्रेमि युवा नेता भनेर सम्बोधन गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले