सम्सीमा स्वयंसेविकाहरुलाई मतदाता तालिम प्रदान
निरन्जन कुमार साह
महोत्तरी, कार्तिक १७ गते
महोत्तरीको सम्सी गाउँपालिकाले स्वयंसेविकालाई मतदाता शिक्षा तालिम प्रदान गरेको छ। गाउँपालिकाले गाउँको सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मतदाता तालिम प्रदान गरेको हो।
मतदान गर्ने तरिका, राजनीतिक दलहरुको चुनाव चिन्ह, स्वतन्त्र उम्मेद्वारहरुको निर्वाचन चिन्ह, सही तरिकाबाट मतदान गर्ने तरिका, मतदाताले मतदान गर्दा बिग्रने अवस्था, मतदाताले प्रतिनिधि सभा देखि प्रदेश सभा सदस्य सम्मलाई मतदान गर्ने सही तरिका, मतपत्र पट्याउने र राख्ने तरिका बारेमा तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामनाथ यादवले जानकारी दिए ।
तालिममा गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष अनिता कुमारी, प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र लगायत विभिन्न महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments