नेहा चौधरीको समस्या बुझ्न गृह मन्त्रि साह औरहीमा
महोत्तरी ।
मधेश प्रदेशका गृह तथा संचार मन्त्रि भरत प्रसाद साहले महोत्तरीको औरही नगरपालिका स्थित नेहा चौधरी संग भेटघाट गरेका छन् ।घरेलु हिंसामा परेकी नेहा चौधरीको समस्याको वास्तविकता बुझ्नको लागि मन्त्रीले चौधरीलाइ भेटेका हुन् । आउदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा महोत्तरीको क्षेत्र न.१ को (ख ) मा नेकपा माओवादी पार्टीबाट उम्मेदवारी दिएका साहले नेहा चौधरी माथि भएको घरेलु हिंसा रहेको र नेहाले न्याय पाउनुपर्ने बताएका छन् ।
चुनाव केहि दिन मात्र बाकी रहदा पनि जनताको समस्या बुझ्न उनि नेहाको घरमा गएका थिए । उनले चौधरीको सम्पूर्ण कुरा सुनेर उनलाई सहयोग गर्नको लागि समाज ,कानुन ,मधेश प्रदेश सरकार समेत अगाडी बढ्ने विश्वास दिलाएका छन् । हिंसामा धेरै जसो अशिक्षित महिलाहरु पर्दछन तर शिक्षित महिला पनि हिंसामा पर्नु हाम्रो समाजको चुनौती रहेको मन्त्रि साहले बताए । उनले भने, "चुनाव लगतै हामी यसको लागि जोडदार आवाज उठाउने छौ । घरेलु हिंसा अन्त्य हुनु अब निकै जरुरि छ । यसले समाजमा विकृति फैलाईरहेको छ ।
गृह मन्त्रि साहले नेहा चौधरीको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाइ अपिल गरेका छन् । राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत डाक्टर पंकज चौधरीले आफुलाई चरम शारीरिक र मानसिक यातना दिएको नेहाले मन्त्रि समक्ष बताइन । करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डाक्टर चौधरीसँग विवाह भएको र दाइजोको नाममा आफुलाइ ससुराली पक्षले मानसिक यातना दिएको र घरबाट समेत निकाला गरेको नेहाको भनाइ छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments