डा. विरवंश बैठा एसियाइ प्रतिष्ठित पुरस्कार सम्मानित हुने

4 वर्ष पहिले प्रकाशित

(2079-08-09 B.S.)

5859 पटक देखिएको

महोत्तरी   श्री आधुनिक राष्ट्रिय मा.वि .हेटौडाका पुर्व प्रधानाध्यापक तथा समाजसेवी विरवंश बैठा एसियाइ प्रतिष्ठित पुरस्कार २०२२/२०२३ बाट सम्मानित हुने भएका छन्  सो सम्मान बैठालाई द ग्लोरिअस अर्गनाइजेसन फर एसिलीरेटेड लिटरेसी संस्थाले  प्रदान गर्न लागेको हो । यहि आउदो पुष २ गते दिल्ली र २६ औ मार्च २०२३ पन्जिम गोआमा उक्त संस्थाद्वारा आयोजना हुन लागेको सम्मान कार्यक्रममा बैठा पनि सम्मानित हुने भएका छन् 

बैठाले शिक्षा क्षेत्रमा मात्र नभएर सामाजिक र राजनीतिक क्षेत्रमा बिशेष योगदान पुर्याएका छन् । साथै उनि भर्खरै बितेको मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्लाहीको क्षेत्र न.२ मा हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी समेत दिएका छन्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले