अधिकृतविरुद्ध कारबाहीको माग गर्दै  प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

(2079-08-11 B.S.)

2498 पटक देखिएको

 मंसिर, ११
धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरिया तथा उनका समर्थकहरुले शनिबार निर्वाचन अधिकृत धर्मअवतार कोइरालालाई कारबाहीको माग गर्दै  प्रदर्शन गरेका छन् ।
कोइरालाले मतगणनामा पक्षपात गरेको आरोप लगाउँदै उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन कार्यालयका अनुसार १५७ मतले नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भइसकेका छन् ।

अरगरियाका अनुसार प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको पेटिकामा गएको छ । निर्वाचन अधिकृतकै लापरबाहीले चार सय मतपत्र प्रदेशसभाको मतपेटिकामा गएको र उक्त सदर मतगणना गर्नुपर्ने उनको माग छ । उक्त मत गणना गर्नुपर्ने निर्वाचन निर्देशिकामा व्यवस्था भए पनि निर्वाचन कोइरालले गणना नगरेको उनको जिकिर छ ।
प्रदर्शनमा उनीहरुले ‘ धनुषा निर्वाचन क्षेत्र २ को मत गणना पुनः गर, घुसखोर निर्वाचन अधिकृतलाई कारबाही गर, जनमतको कदर नगर्ने अधिकृतलाई बर्खास्त गर र अर्को मतमा खसेको सदर मतगणना गर जस्ता नाराबाजी गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको परिणाम अनुसार अरगरियाले १९ हजार ९९५ र कांग्रेसका रामकृष्ण यादवले २० हजार ११२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले