अज्ञात समूहद्धारा सामुदायिक विद्यालयमा आगजनी
मंसिर, १२
चुनावको प्रतिशोधमा अज्ञात समूहद्धारा सामुदायिक विद्यालयमा आगजनी गरिएको छ ।चुनावी परिणाम घोषणा भएको एक हप्ता नबित्दै आगजनी गरिएको स्थानीयको भनाइ छ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ पाडेपुर बर्वामा रहेको एक सामुदायिक विद्यालयमा आगजनी गरिएको छ । श्री मनोकामना प्राथमिक विद्यालयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको प्रधानाध्यापक देवचन प्रसाद यादवले बताए ।
शनिबार राति विद्यालयमा लगाइएको आगोले गर्दा विद्यालय भवन भित्र रहेका सामानहरु जलेर नष्ट हुँदा ६ लाख ५० हजार भन्दा बढीको क्षति भएको प्रअ यादवको भनाइ छ ।
उनका अनुसार राजनीतिक द्वेषको कारण केही व्यक्तिले गाउँमा रहेको टावर लाईट निभाएर विद्यालयको तल्चा फुटाई विद्यालय भित्र प्रवेश गरी कम्प्युटर , प्रिन्टर , टेबुल कुर्सी, कागजात , लगायतका सामग्री जलाएर नष्ट गरेका छन् । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरिसकिएको जनाइएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments