व्यापारीकै गाडीको  ठक्करबाट एक व्यापारीको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-08-12 B.S.)

3507 पटक देखिएको

मङ्सिर ,१२ 

मर्निङवाकमा निस्केका एकजनाको व्यापारीको गाडीको ठक्करबाट मृत्यु भएको छ।सवारी दुर्घटना रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डमा भएको हो । मृत्यु सोमबार  बिहान साढे ५ बजे जिंगडियामा सवारीको ठक्करबाट  गरुडाका स्थानीय व्यापारी ४० वर्षीय राजनारायण साहको भएको हो ।

साहलाई कुन गाडीले ठक्कर हान्यो थाहा हुन सकेको छैन।  पीडित परिवार र गरुडाका स्थानीय व्यापारी मिलेर झन्डै २ घण्टा  गौर चन्द्रपुर सडक अवरुद्ध गरेका थिए । गरुडाका  नगरप्रमुख कन्थमणि  जैसवालले दुर्घटना भएको ८ घण्टा बित्दा पनि ठक्कर दिएर भागेको सवारीसाधनको बारेमा यकिन नहुनुमा प्रहरीको कमजोरी रहेको बताए ।

यसैबीच ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु जैसवार, जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर विमला कठायत सहितको टोली पुगेर बाटो खुलाएको छ।

गरुडा बजारदेखि जिंगडियासम्म रहेको सिसिटिभी क्यामरामा हेरेर तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख  डिएसपी वरुण सिंहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले