राजस्व संकलन निरन्तर रूपमा घट्दै

4 वर्ष पहिले प्रकाशित

(2079-08-14 B.S.)

1875 पटक देखिएको

बीरगन्ज,१४ मंसिर :चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले गत कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।प्रमुख व्यापारिक नाका बीरगन्जको राजस्व संकलन पछिल्लो ४ महिना यता घट्दै गएको छ ।
गत साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले १२ अर्ब ९८ करोड ९९ लाख मात्र संकलन गरेको थियो ।
गत भदौमा १९ अर्ब २९ करोड ४५ लाख राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ लाख मात्र संकलन गरेको बीरगन्ज भन्सार कार्यालयले जनाएकाे छ । कात्तिकमा २१ अर्ब ६५ करोड ४२ लाख राजस्व संकलनको लक्ष्य राखिएकोमा १२ अर्ब ९२ करोड ४६ लाखमात्र संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयबाट सबै भन्दा बढी राजस्व संकलन हुने बाहन, इन्धन लगायत १० वस्तुको आयातमा सरकारले लगायको प्रतिबन्धका कारण राजस्व संकलनमा ह्रास आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले