गौशाला न.पा.मा लैङ्गिक हिंसा बिरुद्धको नगरस्तरीय १६ दिने अभियान

4 वर्ष पहिले प्रकाशित

(2079-08-15 B.S.)

15492 पटक देखिएको

मंसिर १५  ममता शर्मा 

आज गौशाला नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत गौशाला १२ कानतिबजार मा.बि.मा कार्यक्रम गरिएको छ |

गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतोको   संयोजकत्वमा  १६ दिने अभियानको आज पहिलो दिन सुरुवात भएको छ |  उक्त कार्यक्रममा गौशाला न.पा.को कर्मचारी सामाजिक बिकास शाखाका प्रमुख अस्मिता शर्मा ,गौशाला वडा न. १२  को वडा अध्यक्ष ,प्रहरी प्रशासन ,समाजसेवी लगाएत  मा.वि का छात्रछात्राको सहभागिता रहेको थियो |

त्यसैगरी कार्यक्रममा स्थानीय समाज सेवी ,विद्यालयका प्रधानाध्यापक ,संचारकर्मी लगाएतले आफ्ना मन्तव्य तथा विचार व्यक्त गरेका थिए |

त्यस्तै गौशाला न.पा.को उप प्रमुख महतो  भन्नु भयो “हिंसा हामीले सहेर बस्नु हुदैन ,यसको जरैदेखि उन्मुलनको लागि आवाज उठाउनु पर्छ |

समाजमा रुढिवादी परम्परा जस्तै बाल विवाह ,छुवाछुत ,दहेज प्रथाको अन्त्य गर्नको लागि  शिक्षित रुपले समाजको बिकास हुनु पर्छ भन्दै उहाले आफ्नो बाल बच्चालाई पढाइबाट बन्चित नगर्न  स्थानीय हरुलाई आग्रह गर्नुभएको छ |

असल गन्तव्यमा पुग्नको लागि शिक्षाको पहुच हुनु जरुरी रहेको बताउदै उहाले चेतनशील व्यक्तिले अज्ञानीलाई चेतना प्रदान गर्नु नै यसको रुपान्तरण हुने कुरामा जोड दिनु भएको थियो |

उहाले यस्ता जनचेतना मुलक कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाउदै कार्यक्रम समापन गर्नु भएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले