गौशालामा डा. सिके राउतको बिसाल विजय जुलुस
महोत्तरी,मङ्सिर १५
निरन्जन कुमार साह
महोत्तरीको गौशाला नगरपालिकामा आज बिहिबार जनमत पार्टीको केन्द्रीय अधक्ष्य डा. सिके राउत विजय भएको खुसीमा विजय जुलुस मनाएको छ । जनमत पार्टीको नगर संयोजक जोगिन्द्र साहको नेतृत्वमा उक्त विजय जुलुस मनाएको हो ।
भर्खर बितेको मङ्सिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका केन्द्रीय अधक्ष्य डा. राउत सप्तरीको क्षेत्र न. २ बाट ३५,०४२ मतले विजय भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदार उपेन्द्र यादवले १६,९७९ मत मात्र प्राप्त गरेका छन् ।
जनमत पार्टीको विजय जनताको विजय भन्दै आज बिशाल जुलुस सहित खुसियाली मनाइएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments