मधेश प्रदेशमा :२२ करोड रूपैयाँ बढीको अवैध सामान बरामद
जनकपुर,२१ मंसिर ।
४ महिनाको अवधिमा मधेश प्रदेशमा सशस्त्र प्रहरीको टोलीले करिब २२ करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी गस्ती टोलीले मधेश प्रदेशका ८ वटै जिल्लाबाट करोडौं रुपैयाको अवैध सामान बरामद गरेको हो । यही आर्थिक वर्षको साउनदेखि हालसम्म २२ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो । भारतबाट अवैध रूपमा ल्याइएका कपडा, किराना र हार्डवेयर लगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै ५१ लाख ८५ हजार रुपैयाँ स्रोत नखुलेको नेपाली रुपैयाँ पनि बरामद गरिएको छ । यहि अवधिमा ४० लाख १५ हजार रुपैया बराबरको अवैध काठ र ३६ लाख ५३ हजार रुपैयाँ बराबरको चौपाया समातेर बुझाइएको छ । यसैगरी २० लाख ७२ हजार रुपैयाँ बराबरको अबैध सुनचाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । तस्करी लगायत विभिन्न गैरकानूनी काममा लागेका ७८ जनालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी, छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ ।
यस्तै २८ हजार ४१ थान विभिन्न प्रकारका लागूऔषध, १५ क्विन्टल २८ किलोग्राम गाँजा, २० किलोग्राम चरेस र ५ ग्राम खैरो हेरोइन पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । ४ थान अवैध हतियार र ९ थान गोली सशस्त्र प्रहरीले बरामद गरेको छ । मधेश प्रदेशको ८ जिल्लाको विभिन्न नाकामा फसेका २१ जना महिलाको उद्धार समेत गरिएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments