गौशालामा अपांगता भएको बालबालिकाहरुलाई शिक्षिक सामग्री वितरण
ममता शर्मा
गौशाला , मङ्सिर २२ गते
महोत्तरीको गौशालामा अपांगता भएका बालबालिकाहरुलाई जाडोयामको कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । गौशाला नगरपालिका वडा न.५ त्रिभुवन मा.वि. मा अध्ययनरत अपांगता भएका बालबालिकाहरुलाई सिरक , डस्ना ,तन्ना ,ब्याग, लगायत शैक्षिक सामग्रीहरुमा प्यान्ट ,सर्त ,टावल , स्विटर ,साबुन, ब्रस , पानी खाने बोतल ,कलम आदि सामग्री वितरण गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग ,सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए) को सहजीकरण र गौशाला नगरपालिकाद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।
१५ जना बालबालिकाहरुलाई सामग्री वितरण गरिएको छ । सो कार्यक्रममा गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , विद्यालयका प्रधानाध्यापक अमोध साह , बाल क्लबका प्रतिनिधिहरु , शिक्षक शिक्षिका , सीएफडब्लुएका गौशाला -५ र ८ मा कार्यरत बिमल आले मगरको सहभागिता रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments