गौशालामा लैंगिक हिंसा विरुद्भ अभियानको १५ औ दिन कार्यक्रम सम्पन्न
ममता शर्मा
मङ्सिर, २३गते
महोत्तरी : समाजको पहिचान : लैंगिक हिंसा विरुद्भको अभियान भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान महोत्तरीको गौशाला नगरपालिकामा रहेको रजखोर मा.वि. र निगौल मा.वि.मा शुक्रबार १५ औ दिन सम्पन्न गरिएको छ ।
शुक्रबार गौशाला नगरपालिकाले लैंगिक हिंसा विरुद्भधको अभियान कार्यक्रम गरेको छ । कार्यक्रममा गौशाला नगरपलिकाको नगर उप- प्रमुख, वडा अधक्ष्य नगरपलिकाको कर्मचारी लगायत शिक्षक शिक्षिका र विधार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गौशाला नगरपलिकाका नगर उप-प्रमुख रेणु महतोले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न गौशाला नगरपलिका लागि परेको बताइन ।
‘अहिले महिलामात्र होईन, पुरुषपनि हिंसामा पर्ने गरेका छन्’ उप-प्रमुख महतोले भनिन् ‘१६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने समय आएको छ।’
उप- प्रमुखले महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण हिंसाको अन्त्य गर्न नसकिएको बताईन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments