गौशालामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-08-24 B.S.)

3049 पटक देखिएको

गौशाला , मङ्सिर २४ गते

लैंगिक हिंसा न्यूनीकरण गर्नको लागि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान संचालन गरिन्छ । समाजको पहिचान :लैंगिक हिंसा विरुद्धको अभियान नाराको साथ आज गौशाला नगरपालिकामा १६ औ दिन सम्पन्न गरिएको छ ।

शनिबार गौशाला नगरपलिकाको आयोजनामा गरिएको कार्यक्रममा गौशाला बजारभरि लैंगिक हिँसा बिरुद्धको नारासहित ठुलो र्याली निकालिएको थियो । र्यालीमा संदेश तथा जनचेतनामुलक नारा बाजी गरिदै गौशाला नगपलिकामा रहेको श्री त्रिभुवन मा.वि. मा कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा गौशाला नगरपालिकाको नगर उप-प्रमुख रेणु महतो ,नगरपालिकाका कर्मचारीहरु, स्वयंसेविकाहरु, शिक्षिक र बिधार्थिहरुको उपस्थित रहेको थियो ।

 त्यस्तै नगरपालिकाका नगर उप-प्रमुख रेणु महतोले लैंगिक हिंसालाई अन्त्य गर्नको लागि हामीले सबभन्दा पहिला घरबाट नै सुरु गर्नुपर्ने बताउनुभयो ।  जबसम्म महिला शिक्षित हुदैन तबसम्म यो हिंसा अन्त्य नहुने र यसलाई अन्त्य गर्नको लागि हामी आजै देखि लागिपर्नु पर्ने उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले