भानुभक्तलाई गौशाला नगरस्तरिय हाजिरीजवाफको उपाधि

4 वर्ष पहिले प्रकाशित

(2079-08-25 B.S.)

5667 पटक देखिएको

कान्तिबजार, मंसिर २५ गते ।

महोतरीको कान्तिबजारमा ‘सुशासनकालागि मेरो जवाफ’ नारा सहित आयोजित नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपभाधि भानुभक्त एकेडेमि रामनगरले जितेको छ ।

राष्ट्रिय माध्यमिक विद्यालय कान्ति बजारमा सामुदायिक विकास युवा क्लब, कान्तिबजार परडियाको अयोजनामा भएको हाजिरी जवाफ प्रतियोगिताको उपाधि भानुभक्त एकेडेमिले जितेको हो । 

प्रतियोगितामा मदर टेरेशा किडीकन्भेन्ट स्कुल द्धितीय  र जनता माध्यमकि विद्यालय भरतपुर खोर तृतीय भएको हो । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई कप, प्रमाण पत्र र विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ । 

गौशाला नगरपालिकाकी उप प्रमुख रेनु कुमारी महातेले विजयी विद्यार्थीहरुले पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरुको क्षमता अभिबृद्धिकालागि अतिरिक्त क्रियाकलापले सहयोग पुग्ने भन्दै हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने सामुदायिक विकास युवा क्लाबलाई उप मेयर महतोले धन्यवाद दिइन । 

क्लबका अध्यक्ष सन्तोष कुमार सिंहको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा मावि रजखोर, त्रिभुवन माध्यमिक विद्यालय, मदर टेरेशा किडीकन्भेन्ट, राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजार, जनता माध्उमिक विद्याल्य भरपुर खोर, माध्यमिक विद्यलाय बहादुरगंज, मावि भेडियाहि फुलकाहा , भानुभक्त एकेडेमि रामनगर, बीरेन्द्र मावि बेलगाछी, सरस्वती मावि भन्टाबारी, मावि नवराजपुर सहभागि भएका थिए । 

गौशाला नगरपालिकाका १६ माध्यमिक विद्यालयलाई सहभागिकालागि आमन्त्रण गरेपनि ११ विद्यालय मात्रै सहभागि भएको सामुदायिक विकास युवा क्लबका अध्यक्ष सिंहले बताए । सहभागि विद्यालय तथा विद्यार्थीहरुलाई शिक्षा प्रेमि रामचन्द्र सिंह कुशवाहा धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले