रासायनिक मलसहित किराना पसलबाट एकजना पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2079-08-27 B.S.)

2063 पटक देखिएको

 मंसिर, २७ गते ।
सप्तरीको राजविराजबाट  प्रहरीले किराना पसलमा युरियाको कालोबाजारी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।राजविराज नगरपालिका १० दिघवाका १९ वर्षीय राजकुमार दास   पक्राउ परेका  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दिघवास्थित दासले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आइरहेको सूचनाको आधारमा प्रहरी टोलीले नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ती मल लेखिएको मल बरामद गरेको प्रहरी प्रवक्ता डीएसपी नरेश कुमार सिंहले जानकारी दिए।
प्रति बोरा ५० केजीको दरले रहेको ३५ बोरा मलसहित दासलाई नियन्त्रणमा लिएर कालो बजार अन्तर्गत मुद्दा दर्ता गरी मुद्दा हेर्ने अधिकारी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराई ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले