निहारिका र नेहाको अनावश्यक आन्दोलनप्रति नगरपालिकाले असन्तुष्ट व्यक्त गर्दै निकाल्यो विज्ञप्ति ,क्षतिपूर्तिको माग

4 वर्ष पहिले प्रकाशित

(2079-09-01 B.S.)

6943 पटक देखिएको

ममता शर्मा , महोत्तरी

महोत्तरीको रामगोपालपुर नगरपालिकाले निहारिका र नेहाको अनावश्यक आन्दोलनप्रति असन्तुष्ट व्यक्त गर्दै विज्ञप्ति जारि गरेको छ  बिहिबार जारी विज्ञप्तिमा नगरपालिकाले क्षतिपूर्ति सहित कानुनी कारवाहीको माग गरेको छ 

बुधबार र बिहिबार नेहा चौधरी र निहारिका राजपुतको नेतृत्वमा नगरपालिकामा भएको तोडफोड ,आगजनी र ढुंगामुढाबाट सुरक्षाकर्मी तथा कर्मचारीहरुलाई समेत आघात पुगेको घटना प्रति नगरपालिकाको नगर प्रमुख रामदुलार साह र प्रमुख प्रशासकीय अधिकृतको गम्भीर ध्यानाकर्षण भएको हो 

तोडफोडबाट करिब ५ लाख बराबरको क्षति भएको र सोको मुअब्जा असुलको साथै दोषीमाथि कडाभन्दा कडा कारवाहीको प्रमुख जिल्ला अधिकारी संग नगरपालिकाले माग गरेको छ 

महिला हिंसामा परेको नेहा चौधरी र निहारिका राजपुतले गरेको आन्दोलन अनावश्यक रहेको नगर प्रमुख साहको ठहर छ  घरायसी समस्यालाई सार्वजनीक गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु अपराध हो, साहले भने , "नेहा चौधरीको समस्याको समाधानको बाटो शान्तिपूर्ण रुपमा गर्न सकिन्छ तर निहारिका राजपुतको भड्काइमा नेहाले यसरि अनावश्यक रुपमा अराजक गतिविधिलाई बढ़ावा दिएर गलत कार्य गरेको छ । यसले समाजमा नराम्रो प्रभाव पर्छ ।"

साथै घरायसी समस्यालाई यसरी सार्वजनिक गरि सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन उनले सम्बन्धित सबैलाई अपिल गरेका छन् 

गत वर्ष नेहा चौधरीको डा. पंकज संग प्रेमपछी समाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा १ करोड २५ लाख नगद नेहाले ससुराली पक्षलाई दाइजो दिएको नेहाको अडान छ  । अदालतबाट मंसिर २६ गते आको आदेश अनुसार जबसम्म मुद्धाको टुंगो लाग्दैन तबसम्म नेहाचौधरीलाई कुनैपनि किसिमको पिडा, यातना ,गालीगलौज कुटपिट मिल्दैन तर २६ गते नेहा आफ्नो श्रीमान पंकजको घरमा जादा ससुराली पक्षले विरोधसाथ घरमा जान दिएनन् 

नेहाको पटक पटकको आत्महत्याको प्रयासले असूरक्षित महशुस भएकोले उनलाई घरमा पस्न नदिएको उनको ससुराली पक्षको भनाई छ 

ससुराली पक्षले घरमा पस्न नदिएपछी नेहा चौधरी र निहारिका राजपुतले आन्दोलन गरेका थिए आन्दोलनमा सडकमा आगजनी ,नगरपालिकामा तोडफोड र ढुंगामुढा प्रहार गरेका थिए 

जसबाट नगरपालिकामा ५ लाख बराबरको हानी नोक्सानी भएको क्षतिपूर्तिको माग र दोषीलाई कारवाहीको नगर प्रमुखले माग गरेका हुन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले