स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देवको १०४ औ जन्मजयन्ती वीरगंजमा मनाइयो

4 वर्ष पहिले प्रकाशित

(2079-09-01 B.S.)

3847 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज, १पौष 

स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देवको १०४ औ जन्मजयन्ती वीरगंजमा मनाइएको छ। संविधान  दिवस तथा स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देवको १०४ औ जन्मजयन्ती २०७९/९/१ आज पुष १ गतेको उपलक्ष्यमा वीरगंज महानगरपालिकाको सभा गृहमा रहेको मौसुफ सरकार सालिकमा फुलमाला माल्यार्पण गरी मौसुफ सरकार देश र जनताका लागि गरी बक्सेको योगदान प्रति चर्चा गरी सरकारको श्रद्धाञ्जली आर्पण गरिएको थियो।

उक्त कार्यक्रम नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनक लाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष संगिता देवी शाह,पर्सा जिल्ला उपाध्यक्ष उमाशंकर प्रसाद,पर्सा जिल्ला कोषाध्यक्ष बिष्णु कुमार दास,पर्सा जिल्ला सचिव संतोष कुमार गुप्ता,विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य पृथ्वी झा, सदस्यहरू राजेन्द्र पाल, हरेराम प्रसाद रौनियार,बिरेन्द्र साह तेली,इदा मिया, राधाकृष्ण चौहान, वकिल मिया,शिवसंकर प्रसाद, बिक्रम शाह, बजरंगी साह,अच्छेलाल साह सोनार लगायतका व्यक्तिहरुको  उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले