ई. महतोले गरे भरतपुर मा.वि. मा सरसफाई

4 वर्ष पहिले प्रकाशित

(2079-09-01 B.S.)

5326 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरी । गौशाला नगरपालिका वडा न. ११ स्थित मा.वि. भरतपुर विद्यालयमा सरसफाई गरिएको छ ।

शुक्रबार ई. संजित कुमार महतो ,संजित कुमार ठाकुर ,सरोज कुमार ठाकुर र रविन्द्र कुमार महतोले संयुक्त रुपमा सरसफाई गरेका हुन् ।

सामुदायिक विद्यालयको प्रांगण लगायत विभिन्न ठाउँमा भएको फोहोरमैलाले विद्यालयको वातावरणमा हानी पुगेकोले सरसफाई गरिएको ई. महतोको भनाइ छ  । यस विद्यालयमा पछिल्लो दिनदेखि अत्यधिक फोहोरमैला थुप्रिएको थियो, महतोले भने, "जसले गर्दा विद्यालय दुर्गन्धित भएको थियो तर पनि यस प्रति विद्यालयको सम्बन्धित निकायले चासो नदिएकोले हामीले आज सरसफाई गरेका हौ ।"

विद्यालय जस्तो पवित्र स्थलमा फोहोर हुनु लज्जास्पद भएको महतोको भनाइ छ  । विद्यालयका विद्यार्थीहरुले पनि सरसफाईमा सहयोग गरेका थिए   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले