सर्लाहीमा साप्ताहिक नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन,जनसमुदायलाई सहज
मन्जित कुमार, सर्लाही ।
सर्लाहीमा सप्ताह व्यापी रुपमा नि: शुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुदै आएको छ । जस अन्तर्गत जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं ३ धनकौलमा आज पनि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
अपांग सहायता पोलिक्लिनिक प्रा.लि. गौशाला महोत्तरीको आयोजना र हरिपुर्वा नगरपालिका वडा नं ३ को सहयोगमा शिविर संचालनमा आएको हो । हरिपुर्वाका वासीलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको डा. राजकिशोर यादवले बताए।
उनले गाउँघरमै नि:शुल्क रुपमा स्वास्थ्य सेवाले जनसमुदाय धेरै मात्रामा सहज हुने बताए । प्रत्येक शनिबार गरेर नौ दिनसम्म सञ्चालन हुने शिविरमा अप्रेशनबाहेकको अन्य सेवा सुविधा प्रदान भइरहेको छ । शिविरमा डेन्टल सर्जन , जनरल फिजिसियन, दाँत र आँखा रोगसम्बन्धी विशेषज्ञले सेवा दिइरहेका छन्।
यस्तो शिविर समय – समयमा गाउँघरमै निशुल्क रुपमा सञ्चालन हुनु आवश्यक रहेको हरिपुर्वा - ३ धनकौलका स्थानीय रामविलाश रायले बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments