गौशालामा बिरता स्पोर्टस क्लवद्वारा फूटबल टुर्नामेन्ट समुद्घाटन
निरन्जन कुमार साह , गौशाला
बिरता स्पोर्टस कल्व द्वारा स्व.रामलखन चौधरी स्मृतिकपको ११ औ संस्करण प्रदेश स्तरीय खुल्ल़ा नकआउट फुटबल प्रतियोगिता आज समुद्घाटन भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित बिरता स्पोर्ट क्लबले प्रत्यक वर्ष फूटवल प्रतियोगिता गराउदै आएको छ । यो वर्ष पनि स्व. रामलखन चौधरीको सम्झनामा बिरताको खेलमैदानमा आज देखि फुटबल प्रतियोगिता सुरु भएको हो ।

गौशालामा इमान्दार, कर्मठ, विकासप्रेमी नेताको रुपमा परिचित स्व. चौधरीको सम्झनामा प्रत्येक वर्ष यो प्रतियोगिता हुदै आइरहेको कल्वका अध्यक्ष अशोक कुमार महतोले बताए ।
समुद्घाटन कार्यक्रममा गौशाला नगरपालिकाका नगरप्रमुख डा . दिपेन्द्र महतो, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रंजन मिश्र, गौशाला नगरपालिका वडा न. ४ का वडा अध्यक्ष रामु महासेठ लगायत जनसमुदाईहरुको सहभागिता रहेको थियो ।

आज पहिलो दिन ढल्केवर एफ.सी.र नाढ़ी युवा क्लव सर्लाहीले खेलेका छन ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments