धनुषामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु ,एक गम्भीर घाइते

4 वर्ष पहिले प्रकाशित

(2079-09-03 B.S.)

2886 पटक देखिएको

 धनुषा - मधेश  प्रदेशको  धनुषा  जिल्ला स्थित  मिथिला नगरपालिकाको ढल्कवेर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मोटरसाइकलमा सवार दुई जना मध्ये एकजनाको मृत्यु घटनास्थलमै भए पनि प्रहरीले उपचारको क्रममा मृत्यु भएको बताइएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बसही पुल भन्दा आगाडि र श्रीपुर भन्दा ५००‌ मिटर पछाडि बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

बसही पुल नजिकै श्रीपुर नपुग्दै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा दुर्घटना भएको हो । उनीहरुको पहिचान अझै खुल्न सकेको छैन। एकजनाको मृत्यु भइसकेको र एक जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको छ। अहिले मोटरसाइकल र बस इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रण रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले