गौशाला बजारमा शान्तिपुर्ण बिरोध प्रदर्शन बैंकको चर्काे ब्याज विरूद्ध

4 वर्ष पहिले प्रकाशित

(2079-09-03 B.S.)

3120 पटक देखिएको

गौशाला - बैंकले सम्झौता भन्दा  बढी चर्काे ब्याज लिएकाे   विरूद्ध गौशाला बजार बन्द गरिएको छ। गाैशलाका ब्यापारीहरुले तिन घण्टाका लागि बजार ब्यबसाय ठप्प गरेर बैंकिंग क्षेत्रकाे विराेध गरेको छ ।

बैंक तथा बित्तिय संघ संस्थाहरुले अर्थतन्त्रलाई नकारात्मक असर पर्नेगरी गरीएको ऋण सम्झौता भन्दा अब्यबहारीक तबरले ब्याजदर बृद्घि गरेर लिन थालेको बिरुद्घ आईतबार बिहान ११ बजेदेखी दिउसो १ बजेसम्म गौशाला उधोग बाणिज्य संघको अगुआईमा यहाँका सम्पुर्ण ब्यपारीहरुले शान्तिपुर्ण बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

गौशाला उधोग बाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले अहिले आर्थिक समस्या भएको समयमा ब्यापारी,किसानहरुलाई ब्याज तिर्नका लागि अनाबस्यक रुपमा टर्चर दिई बैंकले आतंक मचाएको भन्दै आन्दोलित भएको बताए ।

स्थानीय दुर्गा मंदिरको प्राङ्गणबाट सुरु भएको शान्तिपुर्ण र्याली बजारकाे परिक्रमा गरी पुन मंदिरमा आएर कोण सभामा परिणत भई सम्पन्न गरेको थियो । ब्यापारीहरुले चालु पुँजी निर्देशिका खारीज गर,सम्झौता भन्दा बढि लिएको रकम फिर्ता गर,उच्च सेवा शुल्क खारेज गर लगायतका प्लेकार्ड र नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..