आज महोत्तरीको बर्दिवासमा उद्योग वाणिज्य संघको चुनाव हुँदै
पुष :५
महोत्तरी - मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबास उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । करिब १० वर्षपछि भईरहेको नयाँ कार्यसमितिको चुनाव अन्तर्गत आज कडा सुरक्षाबीच बर्दिबास सेवा समितिको प्राङ्गण मतदान भइरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको उनले जनाए ।
अध्यक्ष पदका लागि तीनजना उम्मेदवार चुनावी मैदानमा छन् । कृष्णप्रसाद गौतम र विष्णुबहादुर खड्का प्यानलसहित चुनावी मैदानमा छन् भने जागेन्द्र श्रेष्ठले अध्यक्षमा मात्रै उम्मेदवारी दिएका हुन् । गौतम प्यानलले दियो, विष्णु प्यानलले किताब र जागेन्द्र शंख छाप लिएर चुनावमा भिडेका छन् । एक अध्यक्ष र १२ सदस्य गरी १३ पदका लागि चुनाव भईरहेको निर्वाचन समितिका संयोजक अधिवक्ता टिकाध्वज खड्काले जानकारी दिए ।
कृष्णप्रसाद गौतमको टीमबाट सदस्यहरुमा दिपेन्द्र पराजुली, सन्तोषमणि घिमिरे, फणिन्द्रराज भट्टराई, रामनाथ साह, दिपक कार्की, दिनेश श्रेष्ठ, बेचु बल, चन्द्रबहादुर खड्का, उषा ढकाल, अशोक महतो, पवन ढुंगाना र अताबुल नदाफ चुनावी मैदानमा उम्मेदवार रहेका छन् ।
यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार विष्णुबहादुर खड्काको प्यानलबाट सदस्यहरुमा उत्तम श्रेष्ठ, गुन्जबहादुर कार्की, सन्तोष श्रेष्ठ, बद्रिप्रसाद हुमागाई, रुद्रबहादुर किङरिङ्गं, सन्तोष सिग्देल, विष्णुदेव उपाध्याय, सैलेश दाहाल, रन्जितराज ढुंगाना, चौधरी महतो, नसिफ नदाफ र सुरज खड्काले उम्मेदवारी दिएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments