सम्सीमा आफ्नै कामदारलाई मरणासन्न हुनेगरि कुटपिट, मालिक पक्राउ
निरन्जन कुमार साह
गौशाला ,पुष ६ गते
महोत्तरीमा चोरीको आरोपमा एक युवकमाथि निर्घात कुटपिट भएको छ । जिल्लाको सम्सी गाउँपालिका २ घर भएका रसिद खुर्सैदलाई आफ्नै मालिक डा. अब्बासको छोराले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
असलम शेखले नसाको तालमा खुर्सैदलाई मरणासन्न हुने गरि कुटपिट गर्दा उनको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । आज बुधबार दिउसो करिब ३ बजेतिर कुटिएका खुर्सैदको जानकी एकेड्मिक हस्पिटलमा उपचार भईरहेको छ । असलम शेखको कुटपिट र आक्रमणबाट खुर्सैद बेहोस भएपछी स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको अनुसार असलम शेखले लागु पदार्थ सेवन गरि आफ्नो पसलमा कार्यरत खुर्सैदलाई चोरीको निहुमा कुटपिट गरेका थिए ।
घटनामा संलग्न भएको शेषलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका शेषका बुबा डा. अब्बास उक्त ठाउँका प्रख्यात व्यक्तिको रुपमा परिचित थिए । पर्षा देवाडमा प्रख्यात नाम चलेको डा. अब्बासलाई आज पनि सम्मान गर्ने गरिएको स्थानीय छरछिमेक बताउछन । बुवाको सम्पतीमा मौज मस्ती गर्दै आइरहेका शेख दुर्ब्यासनको सिकार समेत भएको उनीहरुको भनाइ छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments