मधेश प्रदेशमा मोटरसाइकल ठोक्किँदा दुर्घटना, तीन युवकको मृत्यु

4 वर्ष पहिले प्रकाशित

(2079-09-07 B.S.)

2229 पटक देखिएको

पुस ७ गते ।
जनकपुर धाम  - धनुषा र सिरहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजना युुवकको ज्यान गएको छ । धनुषामा विंङ्गर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सहिदनगर नगरपालिका ५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

बुधबार साँझ ७ बजेको समयमा धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डको सवैला नगरपालिका १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ज.८४४० नम्बरको विंङ्गर र ज.११ प.५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुबैमृतक मोटरसाइकलमा सवार थिए ।

एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना षियमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस्तै मिर्चैयामा बुधबार राति मोटरसाइकशल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका वडा नं.७ लिखटनेलका ३५ वर्षीय प्रविण तिवारी रहेको प्रहरीले जनाएको छ ।

तिवारीले चलाउँदै गरेको प्रदेश २–०१–००३ प. ६९२२ नम्बरको मोटरसाकल सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ स्थित कटारी जाने बाटोमा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका तिवारीलाई फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले