काठमाण्डाै उपत्यकासहित तराईका जिल्लामा बाक्लाे हुस्सु

4 वर्ष पहिले प्रकाशित

(2079-09-07 B.S.)

1923 पटक देखिएको

पुस ७,
काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न भूभागमा बाक्लाे हुस्सु, कुहिरो लागेकाे छ । हुस्सु, कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेकाे माैसमविद्ले बताएका छन् । हुस्सुका कारण बिहानको समयमा हिँडडुल गर्न नै समस्या भएको छ । 

अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएकाे मौसमविद्हरुले बताएका छन् । काठमाण्डौ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले उडान र अवतरण ठप्प भएकाे छ । उडान अवतरण बन्द हुँदा हवाई यात्रा गर्नेहरुलाई असहज भएको छ । अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका विभिन्न भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आउँदाे २४ घण्टामा  तराईका केही भू–भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने  र देशका प्रायजसाे भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाे विभागले जनाएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले