गौशालामा ३ दिने कपडा बैंकको कार्यक्रम शुभारम्भ

4 वर्ष पहिले प्रकाशित

(2079-09-12 B.S.)

3873 पटक देखिएको

मंजित कुमार 

गौशाला  - महोत्तरीको गौशालामा सहानुभूति नेपालद्वारा कपडा बैंकको स्थापना गरिएको छ|
जसको आज गौशाला नगरपालिका नगर प्रमुख डा. दिपेन्द्र महतोले उद्घाटन गरेका छन् नगर प्रमुख महतोले रिबन काटेर र बच्चाहरुलाई कपडा  बितरण गरी कार्यक्रमको शुभा रम्भ गरेको हुन् | कार्यक्रम गौशाला नगरपालिका वडा नं ५  दुर्गा मंदिरको प्रांगणमा शुरु गरिएको छ | 
No description available.

कार्यक्रममा गौशाला नगरपालिकालाई सहानुभूति नेपालले एक किसिमको सहयोग गरिएकोमा धन्यबाद   ज्ञापन गर्दै आफु लाई पनि ' सहानुभूति नेपालको '  सदस्यमा सामेल गर्न महतोले अनुरोध गरे |
गौशाला नगरपालिका वडा नं ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , ईलाका  प्रहरी  कार्यालय गौशालाका प्रतिनिधी ,संचारकर्मी  लागायतका व्यक्तिहरु उपस्थित थिए  |
 सहानुभूति नेपालको अध्यक्ष ज्ञानेन्द्र प्रसाद गुप्ताले गौशाला नगरपालिका वडा नम्बर ५ मै  जाडोले कठांग्रिएर एक बृद्धाको मृत्यु भएको बताएका थिए ।
No description available.

 यसैलाई मध्यनजर गरेर  सहानुभूति नेपालले कपडा बैंकको स्थापना गरिएको उनको भनाइ छ |उनले “ हुनेले दिएर  जनुहोला,  नदिनेले  लिएर जनुहोला” भन्दै  सहानुभूति नेपालले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको  जानकारी दिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले