बर्दिबास नगरपालिका ९, पशुपतिनगरमा बिल्डिंग इलेक्ट्रीशियनको तालिम सुरु
महोत्तरी - मधेश प्रदेश स्थित महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरको वडाकार्यालय पहल र नेपाल युथ फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालित बिल्डिंग इलेक्ट्रीशियन तालिमको उद्घाटन विधिवत रुपमा भएको छ ।
पशुपतिनगरको पथलैया बजारमा आजबाट संचालन भएको तालिमको वडाध्यक्ष घुरण महतो र नेपाल युथ फाउण्डेसन नेपालकी व्यवस्थापक लक्ष्मी घिमिरेले संयूक्त रुपमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका छन् । बिल्डिंग इलेक्ट्रीशियन तालिम तीन महिनाको हुनेछ ।
यस तालिममा महोत्तरीस्थित बिभिन्न वडाका बेरोजगार युवायुवती गरि २० जनाको सहभागितामा तालिम हुनेछ । वडा अध्यक्ष महतोले जिल्लका बेरोजगार समस्या समाधानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको छ । यस कार्यक्रममा स्थानीय स्तरमा वा देशविदेशमा बसेर भएपनि व्यवसायीक रूपमा लान बिभिन्न तालिमहरु वडाले प्रदान गर्न तयार रहेको बताए ।
यस तालिमबाट दक्ष जनशक्तिको आय आर्जन बढ्ने छ भन्ने विश्वा जनाउदै अध्यक्ष महतोले भने,‘साथै आउने दिनमा एड्भान्स कोर्षको तालिम गराउने हामी प्रतिवद्घ छौं ।’ नेपाल युथ फाउण्डेसन नेपालकी व्यवस्थापक घिमिरे बिल्डिंग इलेक्ट्रीशियन तालिम सञ्चालनसम्बन्धी जानकारी दिएका थिए ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments