धनुषामा भूमिहिन किसानलाई कृषि उपकरण वितरण

4 वर्ष पहिले प्रकाशित

(2079-09-15 B.S.)

3161 पटक देखिएको

 धनुषा - धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा बगर खेती गर्दै आएका भूमिहिन किसानलाई कृषि उपकरण वितरण गरिएको छ ।
कुसुमबिछौनास्ति बडहरी खोलाको नदी उकास जग्गामा तरकारी खेती गर्दै आएका भूमिहिन किसानलाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) धनुषाले बुधबार कृषि उपकरण वितरण गरिएको हो ।

वितरण गरिएको कृषि उपकरणमा ३ थान हाते ट्याक्टर, ३ थान उडर मेसिन, १ थान सिड ड्रिल मेसिन र ३० थान सिडर मेसिन रहेको छ । एक औपचारिक कार्यक्रमबीच ति कृषि उपकरणहरु मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले प्रदान गरेका थिए ।

त्यस अवसरमा मिथिला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष विन्देश्वर महतो, सिआईसी धनुषाका अध्यक्ष सञ्जयकुमार साहलगायत स्थानीयवासी उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र मिथिला नगरपालिकाको सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) धनुषाले ६५ भूमिहिन किसान परिवारलाई तरकारी खेतीका लागि नदी उकास जग्गा उपलब्ध गराएको छ ।

कोरोना प्रभावित र वैदेशिक रोजगारीबाट फर्किएका भूमिहिनलाई रोजगारी प्रदान गर्ने उद्देश्यले ६५ भूमिहिन किसान परिवारलाई ५ कठ्ठाका दरले जग्गा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..