अत्यधिक चिसो बढेसँगै महोत्तरीमा जनजीवन प्रभावित

4 वर्ष पहिले प्रकाशित

(2079-09-18 B.S.)

2131 पटक देखिएको

ममता शर्मा 
महोत्तरी , पुष १८ गते ।

महोत्तरी अलगायत आसपासका जिल्लाहरुमा अचानक चिसो बढेको छ । आज बिहानै देखि सितलहर चल्नुको साथै हुस्सु लागेको तथा अत्याधिक चिसो बढेको यहाँका स्थानीयवासीले महशुस गरेका छन् । चिसो बढेसँगै तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । जाडोका कारण बृद्ध बृद्धा,बालवालिका तथा दमका  रोगीहरु सबै भन्दा बढी प्रभावित हुँदै आएका छन् ।

शितलहरका कारण गौशाला बजारमा आज बिहानै देखि चहल पहल कम भएको छ । काम बिशेषले गौशालामा आसपासका क्षेत्र तथा जिल्लाहरुबाट आउने ग्राहक तथा व्यापारीहरु समेत आज नआएको  गौशाला -५ का एक व्यापारीले बताए ।

स्थानीय सरकारले चौक चौकमा गर्ने आगोको व्यवस्थापनको पर्खाइमा यहाँका वासिन्दा रहेको गौशाला -१ रामनगरले विपिन साहले जानकारी दिए ।

चिसो बढे पनि महोत्तरी केहि पालिकाहरुको संस्थागत तथा सरकारी विद्यालयहरु संचालनमै रहेको छ । जाडोका कारण बिद्यालय पुगेका विधार्थीहरुको पठन पाठन समेत प्रभावित भएको छ । ग्रामिण ईलाकाका स्कुलहरुमा विद्यार्थीहरुको उपस्थिती न्युन रहेको छ ।

चिसोबाट बच्न सजगता अपनाउँने पर्ने तथा खासगरी बालवालिका र बुढापाखाहरुलाई बढी ध्यान दिनु पर्ने चिकित्यसहरुको सल्लाह छ । न्यानोगरी वस्ने,पोषिलो खाना, मन तातो झोलियो पदार्थ खाने तथा खुल्ला अकाशमुनी नबस्ने चिकित्सकहरुको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

22 दिन पहिले