अमेजन कम्पनीले १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने
ई–कमर्स कम्पनी अमेजनले आफ्ना १८ हजार जना कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जस्सीले हिजो बुधवार कर्मचारीलाई सम्बोधन गर्दै एक विज्ञप्ति निकालेर विश्वभरको अनिश्चित अर्थव्यवस्थाका कारण १८ हजार जना कर्मचारी कटौती गर्ने योजना रहेको उल्लेख गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
कम्पनीले गएको नोभेम्बरमा १५ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । अवस्था झन् खराब हुँदै गएको भन्दै तीन हजार जना थपेर अब १८ हजार कर्मचारीलाई यसै महिनाभित्र हटाइने खबरमा उल्लेख छ ।
अमेजन कम्पनीको व्यापार र नाफा तीव्र गतिमा घटिरहेको छ । सीईओ जस्सीले अनिश्चित अर्थतन्त्रका कारण सन् २०२३ अझ गाह्रो हुने भएकाले अमेजन कम्पनीले खर्च कटौतीका विभिन्न उपाय लिनुपरेको बताउनुभएको छ ।
सुरुमा कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि अनुरोध गर्ने र दोस्रो विकल्पमा कामबाट निकाल्ने कम्पनीको योजना रहेको छ । अमेजनबाट हटाउने कर्मचारीको अफ्ठेरो समाधान गर्न विशेष आर्थिक प्याकेज दिने सीईओ जस्सीले बताउनुभएको छ ।
आर्थिक प्याकेजहरूका साथै सङ्क्रमणकालीन स्वास्थ्य बीमा र अरू कम्पनीमा नियुक्तिका लागि पनि पहल गर्ने अमेजनले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments