रौतहट जिल्लाबाट फरार प्रतिवादी पक्राउ
रौतहट - रौतहट जिल्ला अदालतबाट कैद र जरिवाना भएका ९ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने अभियानको क्रममा विभिन्न मुद्दामा कैद सजाय र जरिवाना भएका प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ईलाका प्रहरी कार्यालय राजपुर फरहदबाको टोलीले फरार रहेका ९ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।
पक्राउ पर्नेमा १० हजार रुपैयाँ जरिवाना भएका रौतहटको राजपुर नगरपालिका वड़ा नम्बर १ का ४२ वर्षीय लालबाबु राय यादव , कुटपिट तथा अंगभंग मुद्दामा १६२ रुपैया ५० पैसा जरिवाना भएका ६० वर्षीय रामजी साह सोनार ,४८ वर्षीय रामबाबु राय यादव , गाली बेइज्जती मुद्दाका ७० वर्षीय असर्फी ठाकुर लोहार , लागत नम्बर २१६९ को लागूऔषध मुद्दामा ८ दिन जेल र २० हजार रुपैया जरिवाना भएका राजपुर नगरपालिका २ का ६० बर्षीय धनै साह तेली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक सुनील कुमार मल्लले जानकारी दिए।
लागत नम्बर ८१९ र १०० रुपैया जरिवाना भएका ५१ वर्षीय बसीर अख्तर , ६० बर्षीय सफादत्त हजाम , ७५ वर्षीय शेख शहीद र सवारी ज्यान मुद्दामा १ महिना कैद रहेको राजदेवी नगरपालिका वड़ा नम्बर २ का ४० वर्षीय उदय प्रकाश महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments