गौशालामा प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं साधारण सभा सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-09-23 B.S.)

4093 पटक देखिएको

मंजित कुमार 

गौशाला - महोत्तरीको गौशालामा स्थित रहेको  प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा आज सम्पन्न भएको छ।

No description available.

कार्यक्रमको अध्यक्षता प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुनिता देवी चौधरीले गरेकी थिईन । त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो, विशिष्ट अतिथिमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख  रंजन मिश्र लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राखेका थिए । त्यस्तै संस्थाले  उत्कृष्ट वचत कर्ता तथा कर्मचारीहरुलाई घडी दिएर सम्मान गरेको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..