सप्तरी प्रहरीद्वारा मिटरब्याज लिएको आरोपमा साह पक्राउ
सप्तरी, २३ गते
चर्को ब्याज असुली गर्ने गरेको आरोपमा सप्तरी प्रहरीद्वारा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका– १ कविलासाका ५५ वर्षीय चन्द्रकान्त साह छन् । उनीमाथि सर्वसाधारणको घरजग्गा बन्धकी राखेर चर्को मिटरब्याजमा ऋण दिने गरेको र सावाँ–ब्याज तिर्नेहरूको धितोसमेत फिर्ता नगरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार डाक्नेश्वरी–१ का पीडितहरूको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको हो । सोही मुद्दाका अर्का आरोपित जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मिटरब्याजपीडित मोहम्मद आफताब आलमका अनुसार अत्यावश्यक काम परेर बुबा युसुफले आफ्नो पाँच कठ्ठा १४ धुर जग्गा धितो राखेर १ फागुन ०७३ मा चन्द्रकान्तसँग १० लाख रुपैयाँ ऋण लिएका थिए । त्यसक्रममा साहले दोब्बर रकमको कागज मात्र गराएनन्, पाँच कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराए ।
आलम परिवारले जग्गा धितो राखेर तमसुक गरी लिएको १० लाख ऋण र ब्याजसहितको १० लाख गरी २० लाख रुपैयाँ चुक्ता गर्यो । तर, चन्द्रकान्तले जग्गा र तमसुक फिर्ता दिएनन् । चन्द्रकान्तलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments