नेपाल राष्ट्रवाद संघद्वारा ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस वीरगंजमा मनाइयो
पवन प्रसाद साह
वीरगंज:नेपाल राष्ट्रवाद संघद्वारा ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस वीरगंजमा मनाइएको छ।नेपाल राष्ट्रवाद सघं केनद्रिय कार्यलय वीरगंज पर्सा द्वारा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०१ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धुमधामका साथ वीरगंजमा र्याली निकालिएको छ।
वीरगंजको घण्टाघर चोकबाट निसकेको र्याली बाजागाजा सहित घणटाघर हुदै माइस्थान चौक अलखियामठ़ हुदै घडिअर्वा पोखरी हुदै घण्टाघर मा आएर कोणसभामा परिणत भएकोथियो।
कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह ले यो देश कुनै पार्टी नेता ले चलाउन सक्दैन त्यो मात्र राजा ले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए भने कुनै पनि पार्टी संगठनले राजसंस्था र हिन्दु राष्ट्रको लागि गरिने कार्यक्रममा आ -आफ्नो सहभागिता जनाउनको लागि आग्रह समेत गरेका थिए।त्यसै क्रममा पुर्व जिबिस पर्साका सभापति शम्भु चौरसियाले राजा बिनाको जनता टुहुरो भएको देशमा छिटै नै राजसंस्था फर्किने दाबि गर्नुभयो।
साथै यो गणतन्त्रको व्यवस्था नभइ लुटतन्त्र भएको जिकिर गर्नुभयो, नेपाल राष्ट्रवाद संघ पर्साका जिल्ला अध्यक्ष संगिता देवी शाहले यो देशमा नेतातन्त्र भएकोले जनतालाइ सास्ती भएकोले राजसंस्थाको आवश्यकता रहेको बताएका थिए।
त्यसै क्रममा नेपाल राष्ट्रवाद संघका उपाध्यक्ष उमाशंकर प्रसाद,जिल्ला सचिव संतोष गुप्ता, कोषाध्यक्ष बिष्नु दास,विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पृथ्वी झाले यो देशमा राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता रहेको बताएका छन्।
उक्त कार्यक्रममा बिरेन्द्र साह तेली, बजरंगी साह,शिवसंकर साह, राधाकृष्ण चौहान,चुलाइ मिया,अच्छेलाल साह, राजेन्द्र पाल,तैयब देवान लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments